Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मत परिणामकैबिच एमाले अध्यक्ष ओली अस्वस्थ

मत परिणामकैबिच एमाले अध्यक्ष ओली अस्वस्थ

  • बुधवार, जेठ ४ २०७९

  • 1.2K
    SHARES

  • मत परिणामकैबिच एमाले अध्यक्ष ओली अस्वस्थ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। दाँतमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल गएका थिए।

    अस्वस्थताकै कारण मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओली सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

    ओलीलाई चुनावअघि नै दाँतको उपचार गर्न चिकित्सकले सुझाव दिएका थिए। ओलीले व्यस्तताको कारण उपचार गरेका थिएनन्। बुधबार उनको स्वास्थ्यमा सुधार आएको ओलीनिकट स्रोतले बताएको छ ।


    बुधवार, जेठ ४ २०७९०७:०३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij