Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

धारिलो हतियार प्रहारबाट काठमाडौंमा एकको हत्या

धारिलो हतियार प्रहारबाट काठमाडौंमा एकको हत्या

  • शनिवार, श्रावण ३१ २०७७

  • 838
    SHARES

  • धारिलो हतियार प्रहारबाट काठमाडौंमा एकको हत्या

    काठमाडौं । काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ ।

    मृत्यु हुनेमा २४ वर्षीय लक्ष्मण तामाङ छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभयो ।

    हालसम्म प्राप्त विवरण अनुसार दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने भनिएको छ । प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।


    शनिवार, श्रावण ३१ २०७७१०:५७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij