Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाग्लुङको निसीखोलामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

बाग्लुङको निसीखोलामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

  • शनिवार, श्रावण ३१ २०७७

  • 884
    SHARES

  • बाग्लुङको निसीखोलामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

    बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिका–५ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् ।

    राति २ बजेतिर खसेको पहिरोले हिराबहादुर बिकको घर पुर्दा उनका १४ वर्षीया विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

    पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि बुर्तीवाङ लगिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

    सोही घरमा रहेका अन्य तीनजानको भने सकुशल उद्धार गरिएको छ ।


    शनिवार, श्रावण ३१ २०७७०७:५७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij