Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बझाङको खप्तडछान्ना–१ मा एकीकृत समाजवादीको प्यानल विजयी

बझाङको खप्तडछान्ना–१ मा एकीकृत समाजवादीको प्यानल विजयी

  • शनिवार, बैशाख ३१ २०७९

  • 449
    SHARES

  • बझाङको खप्तडछान्ना–१ मा एकीकृत समाजवादीको प्यानल विजयी

    बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानलले जित निकालेको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।

    जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याएका छन् । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०९:४७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij