Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

हिमाली जिल्ला मुगुमा ओत लागेर भोट

हिमाली जिल्ला मुगुमा ओत लागेर भोट

  • शुक्रवार, बैशाख ३० २०७९

  • 526
    SHARES

  • हिमाली जिल्ला मुगुमा ओत लागेर भोट

    मुगु । हिमाली जिल्ला मुगुमा वर्षा भएको छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेको छ । ओतका लागि पाल टाँगिएको छ ।

    चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०७:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij