Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

मौसम पूर्वानुमान : आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

  • शुक्रवार, बैशाख ३० २०७९

  • 1.5K
    SHARES

  • मौसम पूर्वानुमान  : आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

    काठमाडौं - आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

     


    शुक्रवार, बैशाख ३० २०७९०६:४८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij