Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परीक्षा केन्द्र तोकियो ( हेर्नुहोस् सूची)

कक्षा १२ को परीक्षा केन्द्र तोकियो ( हेर्नुहोस् सूची)

  • सोमवार, बैशाख २६ २०७९

  • 1.7K
    SHARES

  • कक्षा १२ को परीक्षा केन्द्र तोकियो ( हेर्नुहोस् सूची)

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको हालै बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

    बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।

    परिक्षा जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । यो बर्षको परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

    यस्तो छ सूची:


    सोमवार, बैशाख २६ २०७९०१:२८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij