Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

  • सोमवार, बैशाख २६ २०७९

  • 485
    SHARES

  • आजको मौसम : तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौँ । आज देशका तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको महाशाखाको भनाइ छ ।

    महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी प्रणाली पनि यस्तै रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    सोमवार, बैशाख २६ २०७९०६:२०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij