Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

  • सोमवार, बैशाख २६ २०७९

  • 556
    SHARES

  • भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । सडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।


    सोमवार, बैशाख २६ २०७९०६:३०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij