Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर थप ३२ जनामा कोरोना संक्रमण

देशभर थप ३२ जनामा कोरोना संक्रमण

  • मंगलवार, बैशाख २० २०७९

  • 775
    SHARES

  • देशभर थप ३२ जनामा कोरोना संक्रमण

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तीन हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ छ ।

    यो अवधिमा ९३ हजार ५४६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको छ ।


    मंगलवार, बैशाख २० २०७९०४:००:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij