Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई दर्ज्यानी चिन्ह

नवनियुक्त नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई दर्ज्यानी चिन्ह

  • सोमवार, बैशाख १९ २०७९

  • 436
    SHARES

  • नवनियुक्त नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई दर्ज्यानी चिन्ह

    काठमाडौँ । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । उनीहरूलाई आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाएका हुन् ।

    मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह ११ चैत २०४९ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।


    सोमवार, बैशाख १९ २०७९१०:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij