Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बर्दियामा तिन दिन निषेधाज्ञा थपियो

बर्दियामा तिन दिन निषेधाज्ञा थपियो

  • बिहिवार, श्रावण २९ २०७७

  • 710
    SHARES

  • बर्दियामा तिन दिन निषेधाज्ञा थपियो

    बर्दिया । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ ।

    बिहीबार बसेको कोरोना (कोभिड– १९) संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

    बैठकले जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन तत्काल एक हजार थान भिटिएम आवश्यक भएकाले प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरको छ ।

    हरितालिका तीजसमेत आ–आफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन अनुरोध गर्ने निर्णय भएको छ ।


    बिहिवार, श्रावण २९ २०७७०३:२६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij