Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

धुर्कोटकाे गाँउपालिका अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत उम्मेदवार चयन

धुर्कोटकाे गाँउपालिका अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत उम्मेदवार चयन

  • बुधवार, बैशाख ७ २०७९

  • 426
    SHARES

  • धुर्कोटकाे गाँउपालिका अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत उम्मेदवार चयन

    बुटवल । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका छन् ।

    गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले जानकारी दिए । पालिका सभापति संगको संक्षिप्त कुराकानिमा थापाले भने, ‘महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले सर्वसम्मत निर्णय गर्यौँ । ’

    भण्डारी कांग्रेसमा मात्र नभएर अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा परिचित छन् । निरन्तर राजनीतिमा सक्रिय भण्डारी स्थानिय र राष्ट्रिय स्तरमा राम्रो माओल बनाएका नेता हुन् ।

     


    बुधवार, बैशाख ७ २०७९०६:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij