Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशभर थप २३ जनामा कोरोना संक्रमण, २१५ निको

देशभर थप २३ जनामा कोरोना संक्रमण, २१५ निको

  • आइतवार, चैत्र १३ २०७८

  • 748
    SHARES

  • देशभर थप २३ जनामा कोरोना संक्रमण, २१५ निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु नभएको
    मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय देशभर सक्रिय संक्रमित घट्दो क्रममा रहेका छन् । हाल देशभर संक्रिय संक्रमित १ हजार ५५८ जनामा सीमित भएका छन् ।


    आइतवार, चैत्र १३ २०७८०५:०८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij