Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज यी दुई प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज यी दुई प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  • शनिवार, चैत्र १२ २०७८

  • 491
    SHARES

  • आज यी दुई प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै शनिबार राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू(भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


    शनिवार, चैत्र १२ २०७८०८:०६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij