Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्याब्सनको महाधिवेशन आज हुँदै, ढुङ्गाना अध्यक्षमा निर्विरोध

प्याब्सनको महाधिवेशन आज हुँदै, ढुङ्गाना अध्यक्षमा निर्विरोध

  • बुधवार, चैत्र ९ २०७८

  • 465
    SHARES

  • प्याब्सनको  महाधिवेशन आज हुँदै, ढुङ्गाना अध्यक्षमा निर्विरोध

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज (बुधबार) काठमाडौँमा हुँदैछ ।

    आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

    प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।


    बुधवार, चैत्र ९ २०७८०६:५७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij