Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देशभरको मौसम सामान्यतया सफा

देशभरको मौसम सामान्यतया सफा

  • शुक्रवार, चैत्र ४ २०७८

  • 657
    SHARES

  • देशभरको मौसम सामान्यतया सफा

    काठमाडौं । हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल उल्लेख्य मौसमी प्रणाली नरहेकाले वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ।

    आज शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का हावाहुरीकोे सम्भावना भने रहेको महाशाखाले जनाएको छ।

    आज राति मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।


    शुक्रवार, चैत्र ४ २०७८०७:३०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij