Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली

  • बिहिवार, चैत्र ३ २०७८

  • 439
    SHARES

  • आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली

    काठमाडौँ । हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    आज राति पनि मौसम सफा रहने महाशाखाको भनाइ छ ।


    बिहिवार, चैत्र ३ २०७८०६:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij