Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिवि उपकुलपतिको कार्यालयमा नेविसंघद्वारा तोडफोड

त्रिवि उपकुलपतिको कार्यालयमा नेविसंघद्वारा तोडफोड

  • मंगलवार, श्रावण २७ २०७७

  • 848
    SHARES

  • त्रिवि उपकुलपतिको कार्यालयमा नेविसंघद्वारा तोडफोड

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ। करिव २० जनाकाे समूहमा गएका विद्यार्थीहरुले उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालयमा तोडफोड गरेको हुन्।

    संघका नेता हरि आचार्यले विद्यार्थीको माग पूरा नभएपछि आक्रोशीत विद्यार्थीले तोडफोड गरेको स्वीकारेका छन्। ‘हामीले यसअघि विभिन्न माग राखेर तालाबन्दी पनि गरेका थियौँ,’ उनले भने, ‘विश्वविद्यालयले विद्यार्थीको माग पूरा गरेन बाध्य भएर विद्यार्थीले ताला लगाएका छन्।’

    त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति हुनुपर्ने माग गर्दै दुई सातादेखि प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले तालाबन्दी गरेका थिए।


    मंगलवार, श्रावण २७ २०७७०२:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij