Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संखुवासभाको मादीमा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

संखुवासभाको मादीमा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 610
    SHARES

  • संखुवासभाको मादीमा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

    संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

    बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

     


    बिहिवार, फाल्गुण २६ २०७८१०:१४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij