Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज पहाडी भू–भागमाबाहेक अन्यत्र मौसम सफा रहने

आज पहाडी भू–भागमाबाहेक अन्यत्र मौसम सफा रहने

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 545
    SHARES

  • आज पहाडी भू–भागमाबाहेक अन्यत्र मौसम सफा रहने

    काठमाडौँ । देशका पहाडी भू–भागमा हाल आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ ।

    प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    मंगलवार, फाल्गुण १७ २०७८०६:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij