Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रदेश एकको पहाडी भू–भागमाबाहेकका ठाउँमा आज मौसम सफा रहने

प्रदेश एकको पहाडी भू–भागमाबाहेकका ठाउँमा आज मौसम सफा रहने

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 484
    SHARES

  • प्रदेश एकको पहाडी भू–भागमाबाहेकका ठाउँमा आज मौसम सफा रहने

    काठमाडौँ । पश्चिम न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानहरुमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    बिहिवार, फाल्गुण ५ २०७८०६:३०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij