Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप १ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

कोरोनाबाट थप १ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

  • आइतवार, श्रावण २५ २०७७

  • 693
    SHARES

  • कोरोनाबाट थप १ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

    बाँके । कोरोना संक्रमणका कारण जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

    प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं–२ की एक ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

    बाँकेमा यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा मृतकको कुल संख्या ७६ पुगेको छ ।


    आइतवार, श्रावण २५ २०७७०६:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij