Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज

  • सोमवार, फाल्गुण २ २०७८

  • 799
    SHARES

  • शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज

    काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

    उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार(आज) दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।


    सोमवार, फाल्गुण २ २०७८०२:२१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij