Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २२ हजार ९७२ पुग्यो

नेपालमा आज थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २२ हजार ९७२ पुग्यो

  • आइतवार, श्रावण २५ २०७७

  • 823
    SHARES

  • नेपालमा आज थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २२ हजार ९७२ पुग्यो

    काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

    कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।


    आइतवार, श्रावण २५ २०७७०४:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij