Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

  • मंगलवार, माघ २५ २०७८

  • 443
    SHARES

  • संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् ।

    सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्रचार्यले जानकारी दिए ।

    प्रा.डा. बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।

    कोरोना भए–नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक प्रा।डा। बज्रचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    मंगलवार, माघ २५ २०७८०६:१२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij