Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अन्धाधुन्ध खुकुरी प्रहारबाट सिन्धुपाल्चोकमा दुई जनाको हत्या

अन्धाधुन्ध खुकुरी प्रहारबाट सिन्धुपाल्चोकमा दुई जनाको हत्या

  • सोमवार, माघ २४ २०७८

  • 493
    SHARES

  • अन्धाधुन्ध खुकुरी प्रहारबाट सिन्धुपाल्चोकमा दुई जनाको हत्या

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।

    चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

    हत्यापछि विजय फरार भएका छन् । उनको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, माघ २४ २०७८०७:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij