Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्‍यु, ३,५४० जनामा संक्रमण

कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्‍यु, ३,५४० जनामा संक्रमण

  • आइतवार, माघ १६ २०७८

  • 905
    SHARES

  • कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्‍यु, ३,५४० जनामा संक्रमण

    काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन् ।

    प्रवक्ता डा। संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


    आइतवार, माघ १६ २०७८०४:४४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij