Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालनमा आउने

टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालनमा आउने

  • सोमवार, माघ १० २०७८

  • 781
    SHARES

  • टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालनमा आउने

    काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबार भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

    सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

    अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।


    सोमवार, माघ १० २०७८०५:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij