Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १० हजार वढीमा कोरोना संक्रमण, ४ जनाको मृत्यु, संक्रिय संक्रमित ८२ हजार ५५०

थप १० हजार वढीमा कोरोना संक्रमण, ४ जनाको मृत्यु, संक्रिय संक्रमित ८२ हजार ५५०

  • सोमवार, माघ १० २०७८

  • 745
    SHARES

  • थप १० हजार वढीमा कोरोना संक्रमण, ४ जनाको मृत्यु, संक्रिय संक्रमित ८२ हजार ५५०

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस ९कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो ।

    जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

     


    सोमवार, माघ १० २०७८०४:२३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij