Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

  • आइतवार, माघ ९ २०७८

  • 617
    SHARES

  • नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

    काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो ।

    बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।


    आइतवार, माघ ९ २०७८०४:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij