Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका यी ठाउँमा गएर लगाउनुस् ‘बुस्टर डोज’

काठमाडौंका यी ठाउँमा गएर लगाउनुस् ‘बुस्टर डोज’

  • मंगलवार, माघ ४ २०७८

  • 660
    SHARES

  • काठमाडौंका यी  ठाउँमा गएर लगाउनुस् ‘बुस्टर डोज’

    काठमाडौं । कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।

    तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । 

    काठमाडौँका यी स्थानमा लगाइने छ बुस्टर डोज
     

    त्रिवि शिक्षण अस्पताल
    वीर अस्पताल
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
    सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
    सहिद मेमोरियल अस्पताल कलंकी
    वीरेन्द्र सैनिक अस्पताल छाउनी
    लोट्से भवन नयाँ बसपार्क
    नेपाल प्रहरी अस्पताल महाराजगन्ज
    बयोधा अस्पताल बल्खु
    प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
    निजामती अस्पताल नयाँ बानेश्वर
    एपेक्स पोलिक्लिनक जडिबुटी
    काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
    पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
    जनमैत्री अस्पताल बालाजु
    नर्भिक अस्पताल थापाथली
    शुभेच्छा अस्पताल सीतापाइला
    ग्रान्डी अस्पताल
    नोबेल अस्पताल सिनामंगल

    ललितपुर महानगरपालिकासुमेरु अस्पताल
    सर्वाङ्ग अस्पताल
    अल्का अस्पताल
    स्टार अस्पताल
    निदान अस्पताल
    बिएन्डबी अस्पताल
    मेडिसिटी अस्पताल


    मंगलवार, माघ ४ २०७८०६:४२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij