Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

  • शनिवार, माघ १ २०७८

  • 666
    SHARES

  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    काठमाडौं – एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। शनिबार परीक्षण गर्दा आफूलाई कोभिड –१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।

    आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जनाएका छन्। उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।


    शनिवार, माघ १ २०७८०१:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij