Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिनकुनेमा बिजुलीको पोलमा आगलागी

तिनकुनेमा बिजुलीको पोलमा आगलागी

  • सोमवार, पौष १९ २०७८

  • 762
    SHARES

  • तिनकुनेमा बिजुलीको पोलमा आगलागी

    काठमाडौं – काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।

    दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ । यसमा सरोकारवालको ध्यान जान जरुरी छ ।


    सोमवार, पौष १९ २०७८०१:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij