Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पोखराबाट र्‍यापर ‘लाहुरे’ पक्राउ

पोखराबाट र्‍यापर ‘लाहुरे’ पक्राउ

  • बिहिवार, पौष १५ २०७८

  • 776
    SHARES

  • पोखराबाट र्‍यापर ‘लाहुरे’ पक्राउ

    काठमाडौँ । र्‍यापर तथा टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर ‘लाहुरे’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई खैरो हेरोइन सेवन गरेको आरोपमा पक्राउ गरेको हो ।

    कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाहुरेलाई पोखराबाट खैरो हेरोइन सेवनको आरोपमा पक्राउ गरिएको छ ।

    पोखराको न्युरोडबाट उनलाई बुधबार पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख थापाले बताउनुभयो । लाहुरेमाथि भोलि म्याद थप गरी अनुसन्धान हुने प्रहरीको भनाइ छ ।


    बिहिवार, पौष १५ २०७८०१:१५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij