Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अतिप्रभावित १४ जिल्लामा निषेधाज्ञा जारी

कोरोना अतिप्रभावित १४ जिल्लामा निषेधाज्ञा जारी

  • बुधवार, श्रावण २१ २०७७

  • 909
    SHARES

  • कोरोना अतिप्रभावित १४ जिल्लामा निषेधाज्ञा जारी

    काठमाडौं । सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो ।

    गृह मन्त्रालयका अनुसार कोरो अतिप्रभावित क्षेत्र सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ ।

    हेर्नुस निशेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः

    nishedhaagya jari.jpg

     


    बुधवार, श्रावण २१ २०७७०३:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij