Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कारको आरोपमा वडासचिव पक्राउ

बलात्कारको आरोपमा वडासचिव पक्राउ

  • बुधवार, श्रावण २१ २०७७

  • 1.4K
    SHARES

  • बलात्कारको आरोपमा वडासचिव पक्राउ

    कैलाली । कैलालीका एक वडा कार्यालयका सचिव बलात्कारको आरोपमा पक्राउ परेका छन् । भजनी नगरपालिका–४ का वडा सचिव ुमन कुमार चौधरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    भजनीकै एक महिलाले आफूलाई वडासचिव चौधरीले बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।

    पीडितको उजुरीपछि आज वडा सचिव चौधरीलाई पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।


    बुधवार, श्रावण २१ २०७७०३:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij