Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण, कार्यालय सिल

नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण, कार्यालय सिल

  • सोमवार, श्रावण १९ २०७७

  • 680
    SHARES

  • नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण, कार्यालय सिल

    काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

    सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।

    सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्रोतले जनाएको छ ।


    सोमवार, श्रावण १९ २०७७०५:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij