Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज थपिए ५१ जना

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज थपिए ५१ जना

  • सोमवार, श्रावण १९ २०७७

  • 783
    SHARES

  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज थपिए ५१ जना

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् ।

    विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं ४३, भक्तपुर ५, ललितपुर ३ जना कोरोना संक्रमित थपिएका छन्।


    सोमवार, श्रावण १९ २०७७०४:५९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij