Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थपिए ४१८ जना संक्रमित

नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थपिए ४१८ जना संक्रमित

  • सोमवार, श्रावण १९ २०७७

  • 693
    SHARES

  • नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थपिए ४१८ जना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    पछिल्लो २४ घण्टामा गरिएका कुल ७ हजार ६ सय ३७ नमुना परिक्षण गर्दा ४१८ जना संक्रमित भेतिएको स्वास्थ मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

    सोमबार थपिएका संक्रमितमध्ये ५१ जना काठमाडौं उपत्यकाका रहेका छन् ।


    सोमवार, श्रावण १९ २०७७०४:५०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij