Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

  • बुधवार, मंसिर ८ २०७८

  • 770
    SHARES

  • आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

    काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    राति देशका पहाडी भूभागमा बदली रहनेछ । बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।


    बुधवार, मंसिर ८ २०७८०७:१५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij