Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विमानस्थलबाट दुई किलो सुनसहित दुईजना पक्राउ

विमानस्थलबाट दुई किलो सुनसहित दुईजना पक्राउ

  • शुक्रवार, मंसिर ३ २०७८

  • 529
    SHARES

  • विमानस्थलबाट दुई किलो सुनसहित दुईजना पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन् । तरल बनाएर प्याकिङ गरिएको अवस्थामा दुई किलो सुन बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

    त्यसलाई थप जाँचका लागि पठाइएको उनले बताए । बास्तोलाका अनुसार उक्त घटनामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानी छन् ।

    दुबईबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटमा उक्त सुन भित्रिएको थियो । उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।


    शुक्रवार, मंसिर ३ २०७८०३:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij