Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज दिनभरको मौसम यस्तो रहने छ

आज दिनभरको मौसम यस्तो रहने छ

  • बुधवार, मंसिर १ २०७८

  • 564
    SHARES

  • आज दिनभरको मौसम यस्तो रहने छ

    काठमाडौं - हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक  बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश  १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

    राति पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।


    बुधवार, मंसिर १ २०७८०७:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij