Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

तापक्रम घट्दो क्रममा रहेकोले सावधानी अपनाउन आग्रह

तापक्रम घट्दो क्रममा रहेकोले सावधानी अपनाउन आग्रह

  • बुधवार, कार्तिक २४ २०७८

  • 526
    SHARES

  • तापक्रम घट्दो क्रममा रहेकोले सावधानी अपनाउन आग्रह

    काठमाडौँ । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।

    आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको महाशाखाले जनाएको छ ।

    वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


    बुधवार, कार्तिक २४ २०७८०६:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij