Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : देशका पहाडी भूभागमा आंशिक बदली

आजको मौसम : देशका पहाडी भूभागमा आंशिक बदली

  • बुधवार, कार्तिक १७ २०७८

  • 662
    SHARES

  • आजको मौसम : देशका पहाडी भूभागमा आंशिक बदली

    काठमाडौँ । देशका पहाडी भूभागमा आज आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर उल्लेखनीय मौसम प्रणाली छैन ।

    कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

    यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।


    बुधवार, कार्तिक १७ २०७८०७:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij